प्रथम दक्षिण एशिया क्षेत्रको सम्मेलन

https://www.tamangcouncil.org/wp-content/uploads/2023/01/sammelan.jpg

अन्तर्राष्ट्रिय तामाङ परिषद्को प्रथम दक्षिण एशिया क्षेत्रको सम्मेलन सन् २०१९ डिसेम्बर २२ तारिखको दिन भारतको पश्चिम बङ्गाल जयगाउँमा सम्पन्न भयो । उक्त सम्मेलनमा नेपाल तामाङ घेदुङ, अखिल भारतीय तामाङ बौद्ध संघ र भुटान स्थित क्रियाशील तामाङ संस्थाका प्रतिनिधिहरु सहभागी थिए । उक्त सम्मेलनले श्री कुमार ब्लोन ज्युको अध्यक्षतामा दक्षिण एशिया क्षेत्रीय समिति गठन गरियो ।