पाँचौं सम्मेलन


सन् २०२३ जुन ४ – ५ मा पाँचौं अन्तर्राष्ट्रिय तामाङ सम्मेलन थाइल्याण्डको बैंककमा सम्पन्न भयो । विश्व भरिका तामाङहरुलाई जोडौं भन्ने मूल नाराका साथ सम्पन्न यस सम्मेलनमा संसारभरिका विभिन्न १४ मुलुकका प्रतिनिधिहरू सहभागी थिए । उक्त सम्मेलनले विश्व कार्य योजना र अन्तराष्ट्रिय तामाङ परिषदका प्राथमिकताहरु पारित गरियो । यस सम्मेलनले थाइल्याण्डको तामाङ समाजलाई पदेन अध्यक्ष राष्ट्रको रुपमा र टासी लामा तामाङलाई महासचिव (कार्यकारी प्रमुख) को रुपमा चयन गरियो ।